The guiding principle of the new party will be Marxism–Leninism!

In Nepal #Communist parties have signed an 18-point agreement to form a unified party named “Nepali Communist Party.” The party unity agreement was signed by CPN (Maoist Centre), CPN (Unified Socialist), Nepal Socialist Party, CPN (Socialist), Jana Samajbadi Party, Nepal Communist Party (Maoist-Socialist), CPN (Samyabadi) and other left factions. “The guiding principle of the new party will be Marxism–Leninism, while the political program will focus on scientific socialism with Nepali characteristics and its immediate strategy will focus on protecting the gains of the people’s democratic revolution and laying the groundwork…

Loading

Read More

सुनसरीकाे बर्जु गाउँपालिकाे वडा नं १ मा क्रान्तिकारी कम्युनिस्ट पार्टीको सेल कमिटी गठन

   २०८१ असार ३१ सोमवार १९:५७ इटहरी । सुनसरिकाे वर्जु गाउँपालिका वडा नं १ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे एक भेलाले सन्दिप ऋषिदेवकाे अध्यक्षतामा ९ सदस्यीय सेल कमिटि गठन गरिएकाे छ । जसमा सदस्यहरुनारायण ऋषिदेव, रामप्रसाद ऋषिदेव, खर्कुट,सञ्जय,कासिनाथ,विजय,भरत, लारिक ऋषिदेव रहनुभएकाे छ । उक्त भेला क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सुनसरी सह- संयाेजक एवं केन्द्रीय सल्लाहाकार सदस्य कमरेड पारस लिम्वु , पार्टी प्रदेस सदश्य क. देव मुण्डा ,पार्टी प्रदेश सदश्य एवं क्रान्तिकारी महिला संगठन नेपाल सुनसरी संयाेजक क. निरु पाेख्रेलकाे उपस्थितमा सम्पन्न भएकाे थियाे ।यसैबिच, गत २०८१ जेष्ठ २४ गते सुनसरीकाे…

Loading

Read More

हाम्रो विद्रोह र कम्युनिष्ट आन्दोलनको पुनर्गठन

नेपाल कम्युनिष्ट पार्टीको स्थापना नेपाली समाजमा व्याप्त सामन्ती तथा साम्राज्यवादी शोषण, दमन र उत्पीडनको अन्त्य गरी जनवादी क्रान्ति सम्पन्न गर्ने, जनवादी व्यवस्थाको सुदृढीकरण मार्फत राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादी शासन व्यवस्था लागू गर्दै वैज्ञानिक साम्यवाद स्थापना गर्ने महान् उद्देश्य राखेर गरिएको थियो । त्यस उद्देश्यलाई कार्यान्वयनमा लान व्यापक रुपमा जनतालाई गोलबद्ध गर्दै समाजमा रहेका वर्गीय, जातीय, लैंगिक, सामाजिक, सांस्कृतिक र भौगोलिक विभेदहरूको अन्त्य गरेर सामाजिक न्यायसहितको स्वतन्त्रता र आमजनता सुखी एवं समृद्ध भएको समाज स्थापना गर्ने लक्ष्य उद्देश्य राखेको थियो । पार्टीले सङ्घर्षका विभिन्न रूपहरू अवलम्बन गर्दै आफ्ना लक्ष्य उद्देश्य…

Loading

Read More